एनआरएन यूकेको निर्वाचन तयारी तिब्र, सदस्यता शुल्क घटेन, मिति बढ्यो

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको बैठक सम्पन्न भएको छ । शनिवार अल्डरशटस्थित एम्पायर हाउसमा सम्पन्न बैठकले ९ सेप्टेम्वर हुने अधिवेसनका लागि सदस्यता लिने मिति १४ अगष्ट सम्मलाई तोकेको छ । बैठकले एनआरएन यूकेको साधारण सदस्यता शुल्कलाई २५ पाउण्ड नै कायम गरेको छ । गैरआवासीय नेपाली संघ यूकेको अधिवेसनमा मतदान गर्न र उम्मेदवारका लागि … Continue reading एनआरएन यूकेको निर्वाचन तयारी तिब्र, सदस्यता शुल्क घटेन, मिति बढ्यो